• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
तिब्बत भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो
  • खबरदाता

काठमाडौं । तिब्बत भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले ६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ९५ जनाको ज्यान गएको उल्लेख गरेको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको धक्का मापन गरेको छ ।...

तिब्बतमा भूकम्पबाट ढले कयौँ घर (तस्बिरहरू)
  • खबरदाता

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पबाट ठूलो क्षति भएको छ। चिनियाँ सञ्चारमामध्यम सीजीटीएनका अनुसार अहिलेसम्म त्यहाँ भूकम्पका कारण ५३ जनाको मृत्यु भइसकेको छ । अन्य ३८ जना घाइते भएका छन् । चिनियाँ भूकम्प मापन केन्द्रले...

तिब्बतमा भूकम्प : मृत्यु हुनेको संख्या ३६ पुग्यो
  • खबरदाता

काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी  मृत्यु हुनेको संख्या ३६ पुगेको  भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको...

भूकम्पबाट चीनको तिब्बतमा ९ जनाको मृत्यु
  • खबरदाता

नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पले चीनको  तिब्बतमा मानवीय क्षति भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएअनुसार मंगलबार बिहानको भूकम्पको केन्द्र नेपाल नजिकै हो। अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु पुष्टि भइसकेको चिनियाँ समाचार स‌ंस्था ग्लोबल टाइम्सले जानकारी दिएको...

३० राज्यका ६ करोड अमेरिकी आँधीको जोखिममा
  • खबरदाता

न्युयोर्क – अमेरिकामा लाखौँ अमेरिकीहरू अहिले ठुलो चिसो हावा र आधीका कारण सङ्कटमा छन्। ३० राज्यका ६ करोड भन्दा बढी व्यक्ति यस आँधीको चपेटामा छन्। यसले दशकमा नै सबैभन्दा कम तापक्रम हुनुका साथै हिमपातको समेत समस्या हुनसक्ने छ। यसै कारण...

भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा
  • एजेन्सि

काठमाडौं । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ...

म्यान्मारमा एकैपटक ६ हजार कैदीलाई आममाफी
  • एजेन्सि

म्यान्मार । म्यान्मारको सैनिक सरकार (जुन्टा)ले करिब ६ हजार कैदीलाई आममाफी दिने भएको छ । देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीअन्तर्गत उनीहरूलाई रिहा गर्ने घोषणा म्यान्मार सरकारले शनिबार गरेको छ । म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा...

कार्यकालको अन्तिममा इजरायलमा थप हतियार पठाउने बाइडेनको योजना
  • एजेन्सि

न्युयोर्क – अमेरिकी विदेश मन्त्रालयले काँग्रेसलाई ८ अर्ब अमेरिकी डलर बराबरको सैन्य सामग्री इजरायललाई बिक्री गर्ने बारे जानकारी गराएको छ। मिसाइल सेल र अन्य युद्ध सामग्री बिक्री गर्नका लागि संसद्को समर्थन आवश्यक छ। बाइडेनले राष्ट्रपति कार्यालय छाड्ने दुई साता अघि...

राष्ट्रपतिको शपथ लिनुअघि अदालतले ट्रम्पलाई जेल सजाय तोक्ने
  • एजेन्सि

संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनु अघि अमेरिकी अदालतले सजाय सुनाउने भएको छ । ह्वाइट हाउसमा दोस्रो कार्यकालको शपथ लिनुभन्दा केही दिनअघि न्यूयोर्कको एक अदालतले फौजदारी अभियोगमा सजाय सुनाउने भएको हो । न्युयोर्कस्थित फौजदारी अदालतले न्यायाधीश जुआन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८