• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

  • खबरदाता

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

भदौ १२,२०७९

चितवन – चितवनमा नारायणीको पुलबाट हाम फालेर एकजना पुरुष बेपत्ता भएका छन।

प्रहरीका अनुसार आइतबार साढे ५ बजेको समयमा भरतपुर -३ पुल्चोक स्थित नारायणीको पुलमा बागमती प्रदेश ०३-०३प ५९२६ नम्बरको स्कुटर रोकि नाम थर वतन नखुलेको बर्ष २५/३० को जस्तो देखिने पुरुष हाम फालेर बेपत्ता भएका हुन।

अहिले वडा प्रहरीले कार्यालय नारायणगढ टाेलिले  खोज तलास गरिरहेको छ।

  • प्रकाशित मिति : भदौ १२, २०७९, आइतवार १९:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८