माघ २२,२०७८
बिहीबार रातिदेखि चितवन लगायत देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम सनिवार बिहानसम्म रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
उनका अनुसार आज सनिवार दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ । ुसनिवार मौसममा केही सुधार हुने देखिएको छु उनले भनिन्, ‘आज मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८