• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

भरतपुर अस्पतालमा ३२ वर्षिय महिलाको मृत्यु

  • खबरदाता

भरतपुर अस्पतालमा ३२ वर्षिय महिलाको मृत्यु

जेष्ठ १,२०७८

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा न। २० बस्ने बस्ने बर्ष ३२ कि एक महिला रहेकि छन। निजलाई बैशाखला २२ गते भरतपुर अस्पतालको कोभीड ल्याबमा कोरोना पोजेटिभ देखिएको थियो। उनको स्वास्थ्यमा समस्या आएपछी थप उपचार गर्दैगर्दा ३१ गते राती १०:४५ निधन भएको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ १, २०७८, शनिवार ०४:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८