• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

चितवनमा पन्ध्र महिने बालिका सहित ९९ संक्रमित

  • खबरदाता

चितवनमा पन्ध्र महिने बालिका सहित ९९ संक्रमित

 

बैशाख २४,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३८ पुरुष ३४ महिला गरि ७२ जना रहेका छन । यस्तै रत्ननगरका ४ महिला ४ पुरुष ,खैरहनिका १ र कालिकाका २ पुरुष र ३ महिला पुरुष गरि चितवनका चितवनका मात्रै ८६जना रहेका छन।

गैंडाकोटका ४ महिला २ पुरुष , कावासोती १,गोरखाका १ महिला १ पुरुष तनहुँ , बारा र मकवानपुरका १र२ पुरुष तथा सल्यानका १ महिला समेत संक्रमीत भएका हुन।

संक्रमितहरु १५ महिना देखि ८५ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका २७१ नमूनाको बिहिवार गरिएको परिक्षणमा १७२ वटा नेगेटिभ र ९९ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : वैशाख २४, २०७८, शुक्रवार ०१:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८