• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो

  • खबरदाता

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो

गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि जोखिमलाई मध्यनजर गर्दै आइतबार (असोज २५) बिहान गोरखाको आरुघाट बजार खाली गराइएको छ ।

नदीमा लेदो र गेग्य्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढेको आशंकामा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । स्थानीयलाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले माइकिङ गरेका छन् ।

  • प्रकाशित मिति : असोज २५, २०८३, आइतवार ०९:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८