[ फाेटाे : BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council ]
मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ। खेल क्वालालम्पुरमा रहेको बायुमास ओभलमा नेपाली समयानुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार दुई खेल जितेको छ।
नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको थियो। समूह ‘ए’ मा नेपाल, साउदी अरब, बहराइन, मलेसिया र हङकङ रहेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८