• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

‘तिब्बतमा नदी थुनिएर बनेको ताल भरिएर बग्न थाल्यो पानी’

  • खबरदाता

‘तिब्बतमा नदी थुनिएर बनेको ताल भरिएर बग्न थाल्यो पानी’

चीनको स्वशासित क्षेत्र तिब्बतमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको छ । नेपालको परराष्ट्र मन्त्रालयबाट यो सूचना प्राप्त भएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“भदौ १२, दिउँसो ०१ः०३ बजे । परराष्ट्र मन्त्रालयबाट प्राप्त सूचनाअनुसार भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको र त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,” महाशाखाले भनेको छ ।

  • प्रकाशित मिति : भदौ १२, २०८३, शुक्रवार १३:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८