• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

  • खबरदाता

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए ।

उनले घाइतेको निःशुल्क उपचार गर्ने र मृत्यु भएकाको परिवारलाई कानुनमा उल्लेख भएअनुसारको राहत प्रदान गर्ने निर्णय भएको छ ।

 

  • प्रकाशित मिति : भदौ १०, २०८३, बुधवार १४:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८