• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

  • खबरदाता

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ ।

बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ ।

थप विवरण भने आउन बाँकी छ । वाग्मती प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको बताए । उनीहरूको पहिचान भने भएको छैन ।

  • प्रकाशित मिति : भदौ १०, २०८३, बुधवार १४:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८