• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026

चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क

  • खबरदाता

चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क

सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निस्शुल्क गरेको छ ।

उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा निस्शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ ।

 

  • प्रकाशित मिति : भदौ १०, २०८३, बुधवार १२:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८