• साउन १३, २०८३, बुधवार Wednesday, 29 July, 2026

प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै

  • खबरदाता

प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै

संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।

सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

बैठकमा प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई बोलाएर सुनुवाइ गर्ने कार्यसूचीमा उल्लेख छ ।

समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ ।

समितिले मंगलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा। राजीव सुब्बालाई बोलाएर सुनुवाइ गरेको थियो ।

  • प्रकाशित मिति : साउन १३, २०८३, बुधवार ०५:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८