• साउन १०, २०८३, आइतवार Sunday, 26 July, 2026

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

  • खबरदाता

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।

पहिरो हटाइसकेपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यस सडकखण्डका केही स्थानमा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कतासहित सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

  • प्रकाशित मिति : साउन ९, २०८३, शनिवार ०७:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८