प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समानुपातिक सांसदहरूसँग छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री शाहले क्षेत्रगत समस्या बुझ्नका लागि सबै राजनीतिक दलका समानुपातिक सांसदसँग बुधबार सिंहदरबारमा छलफलमा जुटेका हुन् ।
यसअघि उनले विभिन्न प्रदेशका सांसदसँग छलफल गरिसकेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८