प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज (चैत १६) दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
एक मन्त्रीका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८