• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  • खबरदाता

पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ । सीआईबी प्रमुख एआईजी मनोज केसीले  खड्का पक्राउ परेको पुष्टि गरे ।

  • प्रकाशित मिति : चैत १५, २०८२, आइतवार ०८:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८