• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

  • खबरदाता

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस गोरखाको शहीद लखन गाउँपालिका–३ कान्टार नजिकै दुर्घटना भएको छ ।

वडाध्यक्ष दीपक पाण्डेका अनुसार माइक्रोबस करिब दुई सय मिटर तल भीरमा खसेको छ । स्थानीयका अनुसार माइक्रोबसमा करिब १४ जना यात्रु सवार थिए । उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्किरहेका थिए।

दुर्घटनापछि घाइतेहरूको उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनाबारे थप विवरण भने आउन बाँकी छ।

  • प्रकाशित मिति : फागुन ३०, २०८२, शनिवार २०:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८