रुपन्देही–४ मा रास्वपाका कन्हैया बनिया निर्वाचित भएका छन् । उनी २८ हजार ६६ मत ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार दोस्रो भएका एमालेका उमेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत पाए ।
कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरे । जसपा, नेपालका सर्वेन्द्रनाथ शुक्लले तीन हजार ४१० मत पाए । जनमतका भोपेन्द्रप्रसाद यादवले दुई हजार ७७ मत प्राप्त गरे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८