• कात्तिक २०, २०८३, शुक्रवार Friday, 06 November, 2026

तेह्रथुममा कांग्रेसका सुब्बा निर्वाचित, भानुभक्त ९३३ मतान्तरले पराजित

  • खबरदाता

तेह्रथुममा कांग्रेसका सुब्बा निर्वाचित, भानुभक्त ९३३ मतान्तरले पराजित

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन् । उनी ११ हजार ५६१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले एमालेका सचिव भानुभक्त ढकाललाई पराजित गरे । उनले १० हजार ६८२ मत प्राप्त गरे । ढकाल ९३३ अन्तरले पराजित भएका हुन् ।

रास्वपाका सुरेन्द्र कार्की तेस्रो बने । उनले सात हजार ७३७ मत प्राप्त गरे । श्रम संस्कृतिका सुबेन्द्रकुमार लिम्बूले पाँच हजार २०० मत पाए ।

  • प्रकाशित मिति : फागुन २३, २०८२, शनिवार ०६:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८