• कात्तिक २०, २०८३, शुक्रवार Friday, 06 November, 2026

चितवन–२ : रविको सातहजार नजिक पुग्दा प्रतिस्पर्धीको २५ सय भन्दा कम

  • खबरदाता

चितवन–२ : रविको सातहजार नजिक पुग्दा प्रतिस्पर्धीको २५ सय भन्दा कम

चितवन–२मा रास्वपाका रवि लामिछानेले अग्रता फराकिलो पारेका छन् । लामिछानेको छ हजार ७०० मत पाउँदा नेकपा एमालेका अस्मिन घिमिरेको दुई हजार ३२९ मत छ । नेपाली कांग्रेसकी मिनाकुमारी खरेल दुईहजार २२२ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रताप गुरुङले एकहजार ५५८ मत पाएका छन् ।

  • प्रकाशित मिति : फागुन २२, २०८२, शुक्रवार ११:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८