• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

काठमाडौं–१ : रन्जु ५ हजार ४ मतान्तरले अघि, कटाइन् १० हजार

  • खबरदाता

काठमाडौं–१ : रन्जु ५ हजार ४ मतान्तरले अघि, कटाइन् १० हजार

काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने ५ हजार ४ मतान्तरले अघि छन् ।

२० हजार ८ मत गन्दा रन्जुले १० हजार ५८१ मत ल्याएकी छन् । कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले २ हजार ७४४ मत पाएका छन् ।

एमालेका मोहनराज रेग्मीले ८६५ मत पाएका छन् ।

  • प्रकाशित मिति : फागुन २२, २०८२, शुक्रवार ०९:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८