• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

चितवन ३ मा सोविताको अग्रता, रेणु पछ्याउँदै

  • खबरदाता

चितवन ३ मा सोविताको अग्रता, रेणु पछ्याउँदै

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।

  • प्रकाशित मिति : फागुन २२, २०८२, शुक्रवार ०५:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८