• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

इजरायल–अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा बढीको मृत्यु

  • खबरदाता

इजरायल–अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायल र अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा धेरै नागरिक मारिएको मानव अधिकार समूहले दाबी गरेको छ ।

अमेरिकास्थित ह्युमेन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले फेब्रुअरी २८ देखि इरानमा एक हजार ९७ नागरिकको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा १० वर्षमुनिका १८१ बालबालिका छन् ।

घाइतेहरूको संख्या पाँच हजार ४०२ पुगेको छ छ । जसमध्ये १०० जना बालबालिका रहेको बताइएको छ ।

पछिल्लो २४ घण्टामा मात्र सैन्य अड्डा, अस्पताल र आवासीय क्षेत्रहरूलाई लक्षित गरी कम्तीमा १०४ आक्रमण भएका छन् । बीबीसी

  • प्रकाशित मिति : फागुन २०, २०८२, बुधवार १४:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८