अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनई मारिएको दाबी गरेका छन् ।
खामेनेई मारिएको रिपोर्टहरूबारे बोल्दै ट्रम्पले एनबीसी न्यूजलाई भनेका छन्, “हामीलाई लाग्छ कि त्यो खबर सही हो ।”
ट्रम्पले अमेरिका र इजरायली आक्रमणमा इरानका धेरै नेतृत्व तहका व्यक्तिहरू मारिएको समेत दाबी गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८