• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

देउवा समूहको निर्वाचन आयोगलाई धम्की – आन्दोलन गर्नु परोस !

  • खबरदाता

देउवा समूहको निर्वाचन आयोगलाई धम्की – आन्दोलन गर्नु परोस !

नेपाली कांग्रेस देउवा समूहले निर्वाचन आयोगलाई चेतावनी दिँदै देशव्यापी आन्दोलनमा जान बाध्य नपार्न भनेको छ ।

चुनाव चिह्न र पार्टीको नाम गगन थापा समूहलाई दिए देशव्यापी आन्दोलनको विकल्प नभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

“हाम्रो चुनाव चिह्न र नाम तलमाथि भए हामी आन्दोलनमा जानुको विकल्प छैन,” उनले भने, “हामी वडा तहसम्म आन्दोलनमा जानुको विकल्प छैन । हामी वडा तहसम्म विरोधमा उत्रिन नपरोस् ।”

  • प्रकाशित मिति : माघ २, २०८२, शुक्रवार १५:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८