• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

बालेनसँगको सहमतिपछि रविले के भने ?

  • खबरदाता

बालेनसँगको सहमतिपछि रविले के भने ?

आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहबीच सहमति भयो ।

उक्त सहमतिपश्चात रवि लामिछानेले आफूहरले नेताहरूले खोजेको जस्तो नभइ देशलाई चाहिएको जस्तो सहमति गरेको प्रतिक्रिया दिएका छन् । ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ, ‘सहमतिपछि लामीछानेले फेसबुकमा लेखेका छन् ।

लामो रस्साकस्सीपछि बालेन र रवि सहमतिमा पुगेका हुन् । उनीहरूबीच ७ बुँदे सहमति भएको छ । यो सहमतिपछि पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिह्न घण्टी र पार्टी सभापति रवि लामिछाने नै रहने भएका छन् ।

उता, भावी प्रधानमन्त्री र संसदीय दलको नेतामा बालेन्द्र साहलाई अघि सारिने भएको छ ।

  • प्रकाशित मिति : पुस १३, २०८२, आइतवार ०६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८