• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

रेशमलालको पार्टीले पायो दर्ताको प्रमाणपत्र

  • खबरदाता

रेशमलालको पार्टीले पायो दर्ताको प्रमाणपत्र

रेशमलाल चौधरी संरक्षक रहेको ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले बुधबार सो पार्टी दर्ताको प्रमाणपत्र दिएको हो ।

पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर सोव छन् । पार्टी दर्ताको प्रमाणपत्र पाएपछि रेशमले नागरिक उन्मुक्ति पार्टी गठनको सन्दर्भ सम्झिए । श्रीमतीसमेत रहेकी रन्जिता श्रेष्ठसँगको विवादले चौधरीले छुट्टै पार्टी बनाएका हुन् ।

हरेक नागरिकलाई राज्यमा सहाभागी गराउनुपर्ने उनले बताए । नेपालमा छुट्टै खालको जग स्थापना गर्ने उनको भनाइ छ ।

  • प्रकाशित मिति : कात्तिक २६, २०८२, बुधवार १३:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८