[ फाेटाे : बिनोद श्रेष्ठ ]
पृथ्वी राजमार्गको फिस्लिङमा पहिरो खसेको छ।
सडकमा ठूला ढुंगा सहितको पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
फिस्लिङ र चुम्लिङटारको बीचमा पहिरो खसेको हो।
जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले पहिरो पन्छाउन ३ घण्टाजति लाग्न सक्ने बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८