नेपाली सेनाले राष्ट्रपति भवन शीतलनिवास क्षेत्रमा कडाइ गरेको छ । साँझ ७ बजेदेखि कर्फ्यु सुरु भएसँगै सेनाले सडक खाली गरिरहेको हो ।
त्यसक्रममा सेनाले पत्रकारहरूलाई समेत हटाएको छ । शीतलनिवासमा अन्तरिम सरकार गठनका लागि छलफल चलिरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८