• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

सुनसरीको सर्दुखोलाले सतर्कता तह नाघ्यो

  • खबरदाता

सुनसरीको सर्दुखोलाले सतर्कता तह नाघ्यो

सुनसरीको सर्दुखोलाले सतर्कता तह पार गरेको छ । राति सवा ३ बजेतिर मदन–भण्डारी राजमार्गको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन आग्रहर गरिएको छ ।

  • प्रकाशित मिति : साउन २८, २०८२, बुधवार ०६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८