• असार ११, २०८३, बिहीवार Thursday, 25 June, 2026

विश्वविद्यालयसँग मिलेर शिक्षक बैंक स्थापना गरिने

  • खबरदाता

विश्वविद्यालयसँग मिलेर शिक्षक बैंक स्थापना गरिने

अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव हुन नदिन शिक्षक बैंक स्थापना गरिने भएको छ ।

विश्वविद्यालयहरूको सहकार्यमा शिक्षक बैंक सञ्चालन गरिने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

स्नातक उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिने पनि उनले बताए ।

  • प्रकाशित मिति : जेठ १५, २०८२, बिहीवार १६:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८