• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक पल्टियो

  • खबरदाता

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक पल्टियो

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा कोइला बोकेको ट्रक दुर्घटनामा परेको छ । आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदैे गरेको मधेश प्रदेश–०३–००१ ख ९८१७ ट्रक सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । सडक विच बाटोमानै पल्टिएका कारण सडकखण्ड अबरुद्ध भएको छ । ट्रकका चालक सकुशल छन । अहिले ट्रकलाई पन्छाएर सडक सूचारु गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख २८, २०८२, आइतवार ०८:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८