• वैशाख ९, २०८३, बुधवार Wednesday, 22 April, 2026

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

  • खबरदाता

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

उनले बुधबार रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा नेकपा एमालेका सांसद रघुजी पन्तलाई दिएका छन् ।

एमाले सांसद विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन थियो । प्रधानमन्त्री ओलीले बुधबार नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।

  • प्रकाशित मिति : वैशाख १०, २०८२, बुधवार १९:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८