कास्की जिल्ला अदालतले रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार नीतिज राईको इजलासले लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
यस्तै, छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङ पाँच–पाँच लाख र कृष्ण गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८