रबि लामिछानेलाइ मध्य रातमा पोखरा लगिएको छ । बुधबार १० घन्टा सम्म बयान लिएर सकिएपछि उनलाइ रातारात पोखरा लागिएको हो ।
लामिछानेलाइ मंगलबार र बुधबार दुइ दिन चितवनमा लिखित र मौखिक बयान गराइएको थियो । बुधबार रविको बयान चलिरहदा बाहिर प्रहरी र रबि समर्थकको बीच झडप समेत भएको थियो ।
लामिछानेलाई राति ३ बजे नै पोखरातर्फ लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८