• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

रामेछापमा गाडी दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

  • खबरदाता

रामेछापमा गाडी दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

रामेछापको गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडा भीरमा फोर्स गाडी दुर्घटना भएको हो ।

ना १ ज ७१२३ नम्बरको गाडीमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । चौध सिट क्षमता भएको गाडीमा आठजना सवार रहेको खुलेको छ । थप विवरण आउन बाँकी छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०८१, शुक्रवार १६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८