• वैशाख १८, २०८३, शुक्रवार Friday, 01 May, 2026

आज कात्तिक २६ गते शनिबार, कस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज कात्तिक २६ गते शनिबार, कस्तो रहला तपाइँको भाग्य !

कार्तिक २६, २०७९

 

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक २६ गते शनिबार, ई.सं १२ नोभेम्बर, २०२२ । तिथि-मार्ग कृष्णपक्ष चतुर्थी, नक्षत्र- मृगशिरा, ७ः०२ बजे उप्रान्त आद्र्रा, योग-सिद्ध, करण-वव, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः२३, सूर्यास्तः १७ः११ ।

मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

मिथुन : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ

कर्कट : एक्लोपन र निराशाले सताउनेछ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

तुला : खर्च बढे पनि घरायसी सुख सुविधाका सामग्रीको जोहो हुनेछ ।

वृश्चिक : बन्द व्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : कात्तिक २६, २०७९, शनिवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८