• वैशाख १८, २०८३, शुक्रवार Friday, 01 May, 2026

यस्तो छ तपाईंको कात्तिक २५ गते शुक्रबारको राशिफल

  • खबरदाता

यस्तो छ तपाईंको कात्तिक २५ गते शुक्रबारको राशिफल

कात्तिक २५, २०७९

 

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक २५ गते शुक्रबार, ई.सं ११ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष तृतीया, नक्षत्र-मृगशिरा, योग- शिव, करण- वव, चन्द्रराशि- वृष, सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन : आत्मविश्वास र दृढ संकल्पले लक्ष्य प्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर :सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कुम्भ : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।

मीन : स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : कात्तिक २५, २०७९, शुक्रवार ०६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८