• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

पहिरो पन्छाएपछि नारायणगढ- मुग्लिन सडक खण्ड सुचारु

  • खबरदाता

पहिरो पन्छाएपछि नारायणगढ- मुग्लिन सडक खण्ड सुचारु

 

भदौ १२,२०७९

 

चितवन – पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक सुचारु भएको छ।

प्रहरीका पहिरो हटाएर बिहान साढे ३ बजेबाट बाटो दुईतर्फि सन्चालनमा आएको हो।

आइतबार राती ९ बजेको समयमा भरतपुर २९ केरावारीमा लेदो सहितको पहिरो खसेपछि दुईतर्फिनै यातायात बन्द भएको थियो।

  • प्रकाशित मिति : भदौ १३, २०७९, सोमवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८