भदौ १२,२०७९
चितवन – पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अबरुद्ध भएको छ।
प्रहरीका अनुसार आइतबार राती ९ बजेको समयमा भरतपुर २९ केरावारीमा लेदो सहितको पहिरो खसेपछि दुईतर्फिनै यातायात बन्द भएका छन।
पहिरो पन्छाउनको लागि सडकसंग समन्वय भई रहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८