• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने
  • खबरदाता

मंसिर ५, २०८० काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने...

मंसिर ५ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर ५, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि,सं. २०८० मंसिर ५ गते इ.सं. २०२३ नोभेम्बर २१ तारिख मंगलबार कार्तिक शुल्क पक्षको नवमी तिथि...

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

मंसिर ५, २०८०   चितवन। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी...

माइतीघरदेखि बानेश्वर सम्म ३० दिनलाई निषेधित क्षेत्र
  • खबरदाता

मंसिर ४, २०८०   काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र...

पत्रकार प्रकाश ढकाल कृष्णभिरमा मृत भेटिए
  • खबरदाता

मंसिर ४, २०८०   गत शुक्रबारदेखि सम्पर्कविहीन भएका पत्रकार प्रकाश ढकाल मृत भेटिएका छन् । लालीगुराँस डटकममा कार्यरत ढकालको शव आज धादिङको कृष्णभिरमा फेला परेको छ । पत्रकार कमल सरगमलले पोस्टमार्टमका लागि शव काठमाडौंस्थित शिक्षण अस्पतालमा ल्याउन लागिएको जानकारी दिएका...

चितवनमा पाटेबाघ मृत फेला
  • खबरदाता

मंसिर ४, २०८० चितवनमा पाटेबाघ मृत फेला परेको छ। भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो। अन्दाजी छरसात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले...

बझाङमा ४.५ रेक्टरको परकम्प
  • रासस

मंसिर ४, २०८०   बझाङको धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय...

दुई गैंडा मारिएको घटनाको छानबिन टाेली चितवनमा
  • रासस

मंसिर ४, २०८०   चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न वन तथा वातावरण मन्त्रालयले बनाएको समितिले काम थालेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्य सम्मिलित टोलीले...

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने
  • खबरदाता

मंसिर ४, २०८० काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८