मंसिर ५, २०८० काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा मंगलबारदेखि सो निषेधाज्ञा लागू हुने बताइएको हो । आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका...
मंसिर ५, २०८० नवलपुर — पूर्वी नवलपरासीको डन्डामा भएको सवारी दुर्घटना १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डन्डामा मंगलबार कार र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको...
मंसिर ५, २०८० नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। यही मंसिर १४ गतेदेखि...
मंसिर ५, २०८० काठमाडौं- सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
मंसिर ५, २०८० काठमाडौं- बीबीसीले सार्वजनिक गरेको सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी रुक्सना कपाली पनि परेकी छन्। सोमबार सार्वजनिक भएको उक्त सूचीमा ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) कपाली पनि परेकी हुन्। यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका...
मंसिर ५, २०८० मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई प्रदर्शन गर्न बल्खु चोकलाई तोकिदिएको हो। मंसिर ७ गते राष्ट्रिय युवा संघ र प्रसाईं समूहले गर्ने भनिएको प्रदर्शन स्थल...
मंसिर ५, २०८० जाजरकोट — चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका...
मंसिर ५, २०८० दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८...
मंसिर ५, २०८० झापा । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ । बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८