• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
१५ लाखसहित काठमाडौंबाट युवक पक्राउ
  • खबरदाता

मंसिर ११, २०८० काठमाडौं । स्रोत नखुलेको रकमसहित काठमाडौं महानगरपालिका–१४, बल्खुबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंकै सतुंगलमा डेरा गरी बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय हामित खान छन् । स्रोत नखुलेको १५ लाख ८४ हजार ५०० रुपैयाँसहित...

तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित
  • रासस

मंसिर ११, २०८०   भरतपुर- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । बीस वर्षदेखि तरकारी खेती गर्दै आएका चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकका...

जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जना पक्राउ
  • खबरदाता

मंसिर ११, २०८० दाङ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका(११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका(१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई ललाई फकाई...

बुवा र हजुरबुवाको हत्या, दुई जना पक्राउ
  • खबरदाता

मंसिर ११, २०८० झापा । आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । कमल गाउँपालिका-४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । कराई र दाउले प्रहार गर्दा उनका बुवा ४५ वर्षीय...

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, यो बदलिने कुरा छैन: देउवा
  • रासस

मंसिर ११, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले अहिलेको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको बताए। ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,’ सभापति देउवाले भने। उनले...

रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु
  • खबरदाता

मंसिर ११, २०८०   जाजरकोट - भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब एक महिना भएको जनाइएको छ । चदाराले छोरीको जन्म दिएकी थिइन्...

नरभक्षी बाघ नियन्त्रणमा, चितवन पठाइयो
  • खबरदाता

मंसिर ११, २०८० मकवानपुर । मानिसलाई आक्रमण गरि ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएर चितवन पठाइएको छ । नेपाली सेना र राष्ट्रिय निकुञ्जको टोलीले मकवानपुरबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो। गत शुक्रबार चितवनका हरिप्रसाद पौडेललाई आक्रमण गरि ज्यान लिने नरभक्षी...

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
  • रासस

मंसिर ११, २०८० गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय...

मंसिर ११ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर ११, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर ११ गते इ.सं. २०२३ नोभेम्बर २७ तारिख सोमबार कार्तिक शुल्क पक्षको पूर्णिमा तिथि कृतिका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८