• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
७१ सहसचिवको सरुवाले तरंग, भनसुन गर्न नसक्ने प्रदेश खेदिए
  • खबरदाता

मंसिर १२, २०८०   काठमाडौं । झन्डै दुई महिनाको गृहकार्यपछि सरकारले आइतबार सार्वजनिक गरेको ७१ जना सहसचिवको सरुवा सूचीले निजामति क्षेत्रमा तरंग ल्याए पनि केही सरुवा विवादित देखिएको छ । लामो समयपछि एकै दिन ७१ सहसचिवको सरुवा भएको हो ।...

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
  • रासस

मंसिर १२, २०८० झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ...

मंसिर १२ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर १२, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर १२ गते इ.सं. २०२३ नोभेम्बर २८ तारिख मंगलबार मार्ग कृष्ण प्रतिपदा तिथि रोहिणी नक्षत्र...

सियरा लियोनमा सशस्त्र झडप हुँदा तेह्र सैनिकको मृत्यु
  • एजेन्सि

मंसिर १२, २०८०   सियरा लियोनको राजधानी फ्रिटाउनमा आइतबार भएको झडपमा सरकारप्रति वफादार सेनाको पङ्क्तिमा रहेका १३ जनाको मृत्यु भएको त्यहाँका सेनाका प्रवक्ताले सोमबार बताएका छन् । राष्ट्रपति जुलियस माडा बायोले आक्रमणपछि स्थानीय समयअनुसार आइतबार राति राष्ट्रका नाममा गरेको सम्बोधनमा...

भारतमा चट्याङ लागेर १८ जनाको मृत्यु
  • एजेन्सि

मंसिर ११, २०८० अहमदावाद । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको...

राजतन्त्र बाहेक सबै विषयमा छलफल गर्न सकिन्छ : देउवा
  • खबरदाता

मंसिर ११, २०८०   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र नआउने बताएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताए। सभापति देउवाले...

विवादास्पद धर्म गुरु श्री निवास आचार्य पक्राउ
  • खबरदाता

मंसिर ११, २०८० विवादास्पद धर्म गुरु श्री निवास आचार्य पक्राउ परेका छन्। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी भएका आचार्यलाई प्रहरीले गौशालाबाट नियन्त्रणमा लिएको हो। उनले राजतन्त्र र हिन्दु धर्मको वकालत गर्दै नाराबाजी गरेको र प्रहरीमाथि आक्रमण...

आफैं बटन थिच्दै बाटो काट्दै पैदलयात्रु
  • खबरदाता

मंसिर ११, २०८०   राजधानीको बबरमहलमा पैदल यात्रुहरूले आफैं बटन थिचेर बाटो काट्न थालेका छन् । पैदल यात्रुले बटन दबाएर ट्राफिक लाइट बाल्ने र गाडी रोखिएपछि बाटो काट्ने प्रविधि जडान भएपछि बाटो काट्न सहज भएको हो । यो प्रविधिलाई ‘पेलिकन...

ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण
  • खबरदाता

मंसिर ११, २०८० काठमाडौँ । ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। एचआरडी कोरियाले ४ हजार ९८ जनाको नाम पठाएको हो। ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८