• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
महंगो ब्रान्डका बोतलमा नक्कली मदिरा मिसाएर गर्थे बिक्री
  • खबरदाता

माघ -३, २०८०   काठमाडौं । विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बनाई बिक्री भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा प्रहरीले...

वैदेशिक रोजगारीमा जानेको संख्या १७.१६ प्रतिशतले घट्यो
  • खबरदाता

माघ -३, २०८० काठमाडौं । चालु आर्थिक वर्ष २०८०-०८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १७.१६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम...

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए
  • खबरदाता

माघ -३, २०८०   मध्यविन्दु (नवलपरासी)- यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी...

माघ ३ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

माघ -३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ ३ गते तद्अनुसार सन् २०२४ जनवरी १७ तारिख बुधबार पौष शुक्लपक्ष सप्तमी तिथि उत्तराभाद्रपद नक्षत्र शिव...

दिनहुँ चितुवा देखिन थालेपछि बन्दीपुरमा सतर्कता
  • रासस

माघ -३, २०८० तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन...

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
  • खबरदाता

माघ -३, २०८० काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो...

चितवनमा दश महिनापछि देखियो कोरोना
  • खबरदाता

माघ २,२०८०     चितवनमा १० महिनापछि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । निमोनियाका कारण...

माडी नगरपालिकाद्वारा सुत्केरी पशुलाई भत्ता
  • रासस

माघ २,२०८० चितवन । माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ । नगरभित्र रहेका गाईभँैसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो । भत्ता दिन थालेसँगै...

अस्पतालमै हराउँछ बिरामीको फाइल
  • रासस

माघ २,२०८०   भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ । बिरामीका हरेक परीक्षणहरु त्यो फाइलमा थपिँदै जान्छन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८