• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ
  • खबरदाता

माघ १७, २०८०   राजस्व छली गरेको आरोपमा जनकपुरधामको चारजना सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बलराम ज्वेर्लसका सञ्चालक बलराम साह, अरूण ज्वेलर्सका सञ्चालक अरूण साह र मिर्चैयाका व्यवसायीहरू गरी चारजनालाई पक्राउ गरेको । चारैजनालाई राजस्व छली गरेको...

महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो
  • रासस

माघ १७, २०८० कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न...

चिसोले सोलुको जनजीवन प्रभावित, पाइपमै पानी जम्न थालेपछि आपूर्तिमा समस्या
  • रासस

माघ १७, २०८० सल्लेरी । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय...

नेपालमै छाप्न थालियो हुलाक टिकट
  • खबरदाता

माघ १७, २०८० काठमाडौँ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको...

पश्चिमी न्यूनचापीय प्रणाली आज नेपाल प्रवेश गर्दै, वाग्मतीसहित ६ वटा प्रदेशमा वर्षा हुने
  • खबरदाता

माघ १७, २०८० चितवन । देशका केही भू–भागमा आज हिमपात, वर्षा हुने भएकाले चिसो थप बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्ने भएकाले वर्षा र हिमपातसँगै चिसो बढ्ने भएको हो । जल तथा मौसम विज्ञान विभागका...

माघ १७ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

माघ १७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ १७ गते तद्अनुसार सन् २०२४ जनवरी ३१ तारिख बुधबार माघकृष्णपक्ष पञ्चमी तिथि ८ः३४ पर षष्ठी तिथि...

आज राति हल्का वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

    काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्योभने आज राति...

निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु
  • खबरदाता

माघ -१६, २०८० पोखरा । निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा एकजना इन्जिनियरको मृत्यु भएको छ । तातोपानी सर्भे गर्न गएका इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रहरीका अनुसार उनी पोखरा महानगरपालिका–६...

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सातजना घाइते
  • खबरदाता

माघ -१६, २०८० बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिए...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८