• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले विचार नपुर्‍याई बोल्नुभयो : माधव नेपाल
  • खबरदाता

माघ १८, २०८० नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन्...

नेपाल एयरलाइन्सको व्यवस्थापन करारमा दिने सरकारको तयारी
  • खबरदाता

माघ १८, २०८० काडमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । निगमको करार व्यवस्थापनका निम्ति सुझाव दिन योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापनविज्ञ टिकाराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि र वायुसेवा...

वायुसेवा निगमको उपाध्यक्षमा राई नियुक्त
  • खबरदाता

माघ १८, २०८० काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नरदेवी...

माघ १८ गते विहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

माघ १८, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ १८ गते इ.सं. २०२४ फरवरी १ तारिख विहीबार माघकृष्ण पक्षको षष्ठी तिथि चित्रा नक्षत्र धृति योग भद्रा...

सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा
  • रासस

माघ १८, २०८० भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण...

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ: प्रधानमन्त्री
  • खबरदाता

माघ १८, २०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्। राजर्षि जनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताए। राजर्षि जनक विश्वविद्यालयबाट...

जुम्लामा बिहानैदेखि हिमपात
  • खबरदाता

माघ १८, २०८०   जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलंगामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै...

पेट्रोल, डिजेल र ग्यासमा मूल्य वृद्धि
  • खबरदाता

माघ -१७, २०८० काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलरमट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको ह‌ो । निगमले एलपी ग्यासको मूल्य...

सुपर सिक्समा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित
  • खबरदाता

माघ -१७, २०८० आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ । बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशको जितमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८