• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल
  • खबरदाता

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६ जुलाई २१ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
  • रासस

चितवन । दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ। ध्रुर्वे जङ्गली हात्ती हो। यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ। हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट...

चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री
  • रासस

चितवन । जिल्लामा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनका अनुसार गत आर्थिक वर्ष २०८२र८३ मा उक्त मल बिक्री भएको हो। शाखा प्रबन्धक राजन बगालेले...

चल्न थाल्यो फेसबुक
  • एजेन्सि

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । प्रयोगकर्ताले आइतबार (साउन ३) दिउँसो करिब साढे १ बजेदेखि विशेष गरी डेस्कटप (वेब ब्राउजर)मा फेसबुक खोल्न खोज्दा नखुल्ने समस्या देखिएको थियो । हाल त्यो समस्या समाधान भएको हो...

बाढी र पहिरोका कारण अवरुद्ध भए यी सडक
  • खबरदाता

काठमाडौं । प्रहरीले बाढी र पहिरोका कारण मुलुकका विभिन्न सडकहरू अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरीका अनुसार बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान अन्दाजी ४:३० बजे काभ्रेको रोशी गाउँपालिका(७ घुमाउने, रोशी-८ गिम्दी र रोशी-९ बिरुवा...

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौं । देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ...

बाढीको जोखिम बढे कोसी ब्यारेजका ढोका खोलिने
  • खबरदाता

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ । यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ । प्राधिकरणका निमित्त...

बुकायो साकाको ह्याट्रिकमा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो
  • खबरदाता

विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो भएको हो । खेलको पहिलो हाफमै इंग्ल्यान्डले ४-० को अग्रता कायम गरेको थियो । इंग्ल्यान्डका लागि पहिलो गोल डेक्लन राइसले गरे । उनले...

आज २०८३ साल साउन ३ गते आइतबारको राशिफल
  • खबरदाता

२०८३ साल साउन ३ गते आइतबार सन् २०२६ जुलाई १९ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८