• साउन ५, २०८३, मंगलवार Tuesday, 21 July, 2026

चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री

  • रासस

चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री

चितवन । जिल्लामा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनका अनुसार गत आर्थिक वर्ष २०८२र८३ मा उक्त मल बिक्री भएको हो। शाखा प्रबन्धक राजन बगालेले युरिया, डिएपी, पोटास र चुन गरी कूल सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री भएको बताए।

  • प्रकाशित मिति : साउन ४, २०८३, सोमवार १५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८