कप्तानजञ्ज घटनाको विषयमा निष्पक्ष छानबिन हुने गृहमन्त्री सुधन गुरुङले बताएका छन् । उनले घटनामा गोली चलेको विषयमा फरेन्सिक जाँच हुने बताए । सुनसरीको देवानगञ्जमा पत्रकारसँग गृहमन्त्री गुरुङले छानबिन गर्नुपर्ने धेरै कुरा रहेका बताउँदै भने, “सबै समुदायको मठ–मन्दिर, धार्मिक क्षेत्र, मस्जिद...
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । जल...
काठमाण्डौ - नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थालेका छन् । हिजो एकैदिन लगातार तीन पटक सुख्खा पहिरो झरेर अवरुद्ध यो सडकमा सडक डिभिजन कार्यालय चितवनले रातमा गाडी चलाउन रोक लगाएको थियो । खहरेखोला मुग्लिन बजार नजिकैको पहिरो हटाएको र...
गुरुव्रह्मा गुरुर्विष्णुस् गुरुर्देवो महेश्वरस्। गुरु: साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमस्॥ गुरुको महिमा के कति रहेछ भन्ने कुरो माथिको श्लोक नै काफी छ । अरु भनिरहनु र लेखिरहनु नै पर्दैन । आज गुरु पूर्णिमाको सर्न्दभमा गुरुका बारेमा केही लेखेका छौँ...
संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ । बैठकमा प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई बोलाएर सुनुवाइ गर्ने कार्यसूचीमा उल्लेख छ ।...
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा र वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी देशभर गुरु पूर्णिमा पर्व मनाइँदै छ । तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ...
२०८३ साल साउन १३ गते बुधबार सन् २०२६ जुलाई २९ तारिख। असार शुक्ल पक्षको पूर्णिमा तिथि । पूर्णिमा व्रत , व्यास जयन्ती, विश्व बाघ दिवस, गुरु पुर्णिमा व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । विगत लामो समयदेखि प्याङ्क्रियाज क्यान्सरबाट पीडित भएका श्रेष्ठ भारतको अस्पतालमा उपचार गराएर फर्किएका थिए । उनलाई १४ दिनअघि हेलियस अस्पतालमा भर्ना गरिएको थियो । आजै २ः५१ मिनेटमा डाक्टरहरूको टिमले श्रेष्ठको...
कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । स्थिति बिग्रँदै गएपछि शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासनले आज दिउँसो ३स्३० बजेदेखि लागू हुने गरी अर्को सूचना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८